नियम २९
खारेजी र बचाउ
(१) गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरु, २०२४
खारेज गरिएको छ ।
(२) गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरु, २०२४ बमोजिम भए
गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।